अमेरिकाको फ्लोरिडा स्थित एवरग्लेड्स राष्ट्रिय निकुंजमा अहिले सम्मकै अमेरिकाको ठुलो अजिङ्गर फेला परेको छ। उक्त अजिङ्गर १७ फीट ७ इन्च लामो रहेको र १६५ पाउन्ड ओजन भएको एपिक वाइल्ड लाईफले जनाएको छ । लम्बाइ र तौल दुबइ हिसाबले अहिले सम्म फेला परेको मध्धे ठुलो रहेको उक्त अजिङ्गरको शरीरमा ८७ वता अन्डा भेटिएको छ जुन पनि नयाँ कृतिमान हो । भेटिएका १४ मध्धे एकको मृत्यु भैसकेको उक्त बर्मेली अजिङ्गरहरु दक्षिण एसियाबाट ३० बर्ष अगाडि अमेरिका भित्रिएका स्रोतको भनाइ छ भने सयौ अन्य त्यस्ता अजिङर उक्त निकुंजमा हुन सक्ने दाबी पनि गरिएको छ । बाँकी जानकारीको लागि भिडियो हेर्नुहोला अथबा एपिक वाइल्ड लाईफको युट्युब च्यानलमा पनि जना सक्नु हुनेछ ।
Video From Epic WildLife
अमेरिकाको अहिले सम्मकै ठुलो र लामो अजिङगर भिडियो हेर्नुहोस्
Info Post

0 comments:
Post a Comment