Breaking News
Loading...
Monday, August 27, 2012

Info Post
भारतीय मुलकी अष्ट्रलियन पप गायिका आयशा सागर यतिखेर चर्चामा छिन्। हाल उनको विरोध भइरहेको छ। चर्चामा आउन उनले चाहिने भन्दा बढि गरेको भनेर उनकै प्रशंसकहरुले उनको आलोचना गरेका हुन् ।
उनले केहि समयअघि खिचाएका उत्तेजक तस्विरहरुले गर्दा उनी आलोचनाको घेरामा आएकी हुन् । उनले यस्ता तस्विर खिचाउनुको कारण चाही आफलाई चर्चामा ल्याएर बलिउडमा काम पाउनु रहेको बताइन्छ । तर आयशाले भने यस्ता तस्विरलाई अश्लिल नभएर कला भएको भनेर स्पष्टीकरण दिएकी छिन्।
यस्ता छन् आयशाले खिचाएका तस्विर..

0 comments:

Post a Comment