Breaking News
Loading...
Sunday, August 26, 2012

Info Post
दक्षिणी चीनको हेनान प्रान्तमा बिहीबार आयोजना गरिएको वाटर फेस्टिबलमा केहि व्यक्तिहरुले केटीहरुलाई जिस्काउनुका साथै दुर्ब्यबहार गरेका छन् | केहि केटाहरुले केटीहरुको कपडा समेत च्यातिदिएका कुरा प्रत्यक्षदर्शीले बताएका छन् | दक्षिणी चीनको हेनान प्रान्तमा बिहीबार आयोजना गरिएको वाटर फेस्टिबलमा केहि व्यक्तिहरुले केटीहरुलाई जिस्काउनुका साथै दुर्ब्यबहार गरेका छन् | केहि केटाहरुले केटीहरुको कपडा समेत च्यातिदिएका कुरा प्रत्यक्षदर्शीले बताएका छन् |

बेइजिंग शुट्सका अनुसार बिहान करिब ८:३० बजे सुरु भएको उक्त फेस्टिवलमा १,००० भन्दा धरै जना रहेको बुझिएको छ | यत्तिका धेरै मान्छेहरुको बिच यस्तो कुकार्य गर्ने ६ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ |

यो फेस्टिबल धेरै बर्ष अघि देखि मनाउने गरिदै आएको छ | ५-६ जना युबतिलाई यसरि दुर्ब्यबहार गर्दा त्यहाँ उपस्थित केहि व्यक्तिहरुले रोक्न खोजे पनि रोक्न असफल भएका थिए |


0 comments:

Post a Comment