Breaking News
Loading...
Friday, August 24, 2012

Info Post
गत अगस्त १९ तारिक डिस्कभरी च्यानलका सर्प तथा बन्यजन्तु बिशेषज्ञ मार्क ओसियालाई बिसालु गोमन सर्पले डसेको छ । १० फीट लामो उक्त सर्पले मिडल्यान्ड स्थित सफारी पार्कमा मार्कको खुट्टामा डसेको थियो । एउटा ठुलो हातीलाई एकै डसाइबाट खुत्रुकै पार्न सक्ने उक्त कडा बिस मार्कको रगत नलीमा सर्पको बिस मार्ने भेनोम दिन भन्दा अगाबै पसिसकेको थियो । सोही पार्कका फर्स्ट ऐड कर्मचारीले मार्कलाई उचित भेनोम दिएका थिए ।  उनले दिएको भेनोमले काम नगरने भए पछी हावाइजहाजमार्फत अस्पातल पुर्याइएको थियो । अहिले मार्कको स्वास्थ्य स्थिती राम्रो रहेको बताइएको   छ । मार्क डिस्काभरी च्यानलको "ओसियास बिग एडभेनचर" तथा च्यानल ४ को "ओसियास डेन्जरस रेप्टाइल्स" कार्यक्रमका लागि प्रख्यात छन ।
-एजेन्सी

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment