५ भदौ,एजेन्सी।एक रसियनल महिलाले आफ्नै ब्रा प्रयोग एक बृद्ध महिलाको हत्या गरेकी छिन ।
पुर्वी साइबेरियको जाकामेन्स्क बस्ने २६ वर्षिय महिलाले ६५ वर्षिय आफ्नै छिमेकी महिलाको ब्राले घाँटी कसेर हत्या गरेकी हुन् ।
हत्यारा महिला र उनका ब्वायफ्रेन्डले अघिल्लो महिना उक्त वृद्ध छिमेकी महिलालाइ घरमा डाकेर रक्सी
किन्न पैसा सापटी मागेका थिए,तर वृद्ध महिलाले पैसा दिन मानिनन्।त्यस लगतै २६ वर्षिय महिलाले आफैले लगाएको ब्रा खोलेर बृद्ध महिलाको घाँटीमा कसेर हत्या गरेकी थिइन्।
प्रहरीले उनलाई हिरासतमा लिएपनि नाम भने सार्वजनिक गरेको छैन् ।
२३ बर्सिय युवतिको ' ब्रा' ले लियो एक बृद्ध महिलाको ज्यान
Info Post

0 comments:
Post a Comment