पोर्न स्टार तथा बलिउडकी नवनायीका सन्नी लियोनी चलचित्र ‘जिस्म-२’ को प्रचारका क्रममा वार्डरोव मालफक्सनको शिकार भएकी छिन् । मुम्बईको एक फेसन कार्यक्रममा उपस्थित भएकी नायीका सन्नी लियोनी सोफामा बस्ने क्रममा उनले लगाको पहेलो रङको पेन्टी देखिएपछी उनी वार्डरोव मालफक्सनको शिकार भएकी हुन् ।
कालो रंगको छोटो कपडामा रहेकी उनको पेन्टी देखिएपछी पत्रकारहरुको क्यामरा उनको उक्त पोजतिर हानिएको थियो । उनको उक्त पोजको फोटो खिच्न पत्रकारहरूबिच केहीबेर तछाडमछाड नै भएको थियो । यसपछि मात्र उनले आफू वार्डरोव मालफक्सनको शिकार भएको थाहा पाएकी थिइन् र केही सम्हालिने प्रयास गरेकी थिइन् तर उनले थाहा पाउँदासम्म पत्रकारहरूले आफूलाई चाहिने मसला बनाइसकेका थिए ।

0 comments:
Post a Comment