उनि दुइ संगै स्क्रिनमा कमै मात्रामा देखा पर्छन र दुइ भिन्न फिल्मको प्रोमोसनको लागि एउटा प्लाटफर्ममा देखिने पनि कमै मात्रा हुने गरेको छ | जोया अख्तरको अर्को प्रोजेक्टमा भने यी दुइलाई संगै अनस्क्रिन देखिने भएको छ | उक्त फिल्ममा उनि दुइ दाजु बहिनीको भूमिकामा देखिने भएको छ | उनीहरुले गर्न लागेको दाजुबहिनीको भूमिका भने जोया र नायक तथा फिल्ममेकर फरहान अख्तरको रियल लाइफ स्टोरीमा आधारित रहेको कुरा सुन्नमा आएको छ |
रणबिर र कारीना “इन्डियन आइडल ६” को फिनालेमा देखा पर्ने
Info Post
कजन स्टार करिना र रनबिर संगै स्क्रिनमा कमै मात्रामा देखा पर्छन् तर सिंगिंग रियालिटी शो “इन्डियन आइडल ६” को फिनालेमा भने दुइलाइ संगै देखिने भएको छ | आ-आफ्नो फिल्मको प्रोमोसनको लागि यी दुइलाई शोको फिनालेमा देखिने भएको छ | मधुर भण्डारकर द्वारा निर्देशित फिल्म “हिरोइन्”को प्रोमोसंनको लागि करिना देखा पर्ने छिन् भने रनबिर “बर्फी”को प्रोमोसनको लागि शोको फिनालेमा आउनेछन् |

0 comments:
Post a Comment