Breaking News
Loading...
Monday, December 17, 2012

Info Post

महिलाका अन्तरवस्त्र उत्पादन तथा वितरण गर्ने कम्पनी भिक्टोरिया सेक्रेटकी सद्भावना दूत मोडेल अलेसान्ड्रा एम्ब्रोसियोको कामुक वय हेर्दा यी दुइ सन्तानकी आमा हुन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ ।

पछिल्लोपटक कम्पनीका नयाँ बिकिनीको प्रचारमा उनले गरेको तात्तातो फोटोशूटले उनको कामुक काया अझै छर्लंग पारेको छ ।
क्यारेबियन सागरको तटमा यी ब्राजिली सुन्दरीले गरेका सेक्सी फोटोशूट साँच्ची मनै लोभ्याउने खालका छन् ।




0 comments:

Post a Comment