Breaking News
Loading...
Sunday, December 30, 2012

Info Post
सन् २०१२ मा  सेलिव्रेटीहरुले अगं तथा ड्रेसअप प्रस्तुत गरेर हट वन्ने कोशिश गरेका छन् भने अरुले राख्दै आएको हटको रेकर्ड समेत तोडेका छन् । यी हलिउड तथा वलिउड सेलिव्रेटी जो आफुलाई निकै हट वनाउने दौडानमा आलोचित समेत वन्न पुगेका थिए । सन् २०१२ भरी हट भनिएर चर्चा गरिएका केहि लुक्सहरु ...




हलिउड एक्ट्रेस क्रिस्टन स्टीवर्ट ।

हलिउड एक्ट्रेस क्रिस्टन स्टीवर्ट

हलिउड गायिका  लेडी गागा ।

हलिउड गायिका हेल्दी क्लम ।

गायिका कैटी पेरी ।

गायिका रेहना ।

हलिउड कलाकार एवं मोडल किम कार्दशियन । 

0 comments:

Post a Comment