संगसंगै चलचित्र पनि निकै बोल्ड सिनहरु भरिएको बताइएको छ।
चलचित्र अर्को महिना जनवरीमा सार्वजनिक हुँदैछ। अर्शद वार्सी र मिनिशा लाम्वा राम्रा साथी भएका कारण पनि बोल्ड सिनहरु सजिलै गरिएको चलचित्र पक्षले जनाएको छ। यस सिनलाई बलिउडको अहिलेसम्मकै बोल्ड सिन भनेर समेत प्रचार गरिएको छ।
केही समय यता छायाँमा परेका अर्शद र मिनिशा दुवैको लागि यो चलचित्र निकै महत्वपुर्ण मानिएको छ।
हेरौ चलचित्रको बोल्ड मानिएको सिन..

0 comments:
Post a Comment