न्युदिल्लीमा सामुहिक वलत्कारको विरुद् नग्न फोटोशुट
Info Post
न्युदिल्ली । भारतको राजधानी दिल्लीमा सञ्चालन भईरहेको सार्बजनिक वसहरुमा सामुहिक वलत्कारको घटनामा वृद्धि भइरहेको छ । वलत्कारको घटनाले भारतमा ठुलै खैलावैला फैलिएको छ । यहि मौकामा वलिउडका कलाकारलाई भने अगं प्रदशनको मौका नि मिलेको छ भन्दा फरक पदैन ।
चर्चा कमाउने र मिडियामा छाउनपनी दुइ मोडलले वलत्कारको घटना वन्द हुनुपर्छ भन्दै अगं प्रदशन गरेका छन् । यी दुइ मोडलले सेमी न्युड पोज दिएका छन् । यीनिहरुको नग्न डाढमा लेखिएको छ "स्टप रेप" , "हैंग रेपिष्टस् "।
यस्ता फोटो शुट वढ्न सक्छन् समाचारमा भनिएको छ , के साच्चै सामुहिक वलत्कारको विरोध यस्ता फोटो शुटले गर्न सक्छ त ? वा आफ्नो पव्लिसिटीको लागी मात्रै हो ।

0 comments:
Post a Comment