Breaking News
Loading...
Friday, December 28, 2012

Info Post

दिया मास्केलाई पत्रकारले केटा खोजि दिनु पर्ने भएछ। सञ्चारकर्मीले हालै उनीसँग विवाह कहिले गर्ने भनेर प्रश्न मात्र के सोधेका थिए, उनले जवाफ दिइहालिन्, "केटा खोजिदिनू, म तयार छु।" कागबेनी, एक दिन एक रात र रिलिज हुनै लागेको फिल्म सुनगाभाकी हिरोइन, कुशल नृत्यांगना र थिएटर कलाकार मास्केले पत्रकारले समाचार खोज्छन्, केटा होइन भन्ने हेक्का त राख्नुपर्ने नि ! सुनगाभामा उनले लेस्बियनको भूमिका निर्वाह गरेकी छन्। रियल लाइफमा पनि त्यस्तै त पक्कै होइन होला? - (नेपाल साप्ताहिक बाट साभार गरिएको)

0 comments:

Post a Comment