भेनेज्वयला सुन्दरीहरुका लागि प्रख्यात छ। संसारकै राम्रा महिलाहरु सायद भेनेज्वयलमै बस्ने धेरैको अनुमान रहेको छ।
विभिन्न किसिममा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत भेनेज्वेयलियन सुन्दरीहरुको दबदबा रहेको छ ।
यसकै ताजा उदाहरण हुन् भेने्ज्वयलियन सुन्दरी आइडा यस्पिका। उनको सुन्दर शरिरको यत्रतत्र चर्चा हुने गरेको छ ।
उनको सेक्स अपिल र बोल्डनेस दुनियाँ कायल छ भने चिटिक्क परेको जिउडाल र शरिरको आकारले हेर्नेहरु घायल छन्।
.jpg)
0 comments:
Post a Comment