Breaking News
Loading...
Friday, December 28, 2012

Info Post

विश्व चर्चित गायिका साकिराले छोरालाई जन्म दिएकी छिन् । साकिराका प्रेमी जिराट पिक्यूले ट्विटरमा आफुहरुले छोरालाई जन्म दिएको लेखेका छन् ।

कोलम्बिएन सुपरस्टार तथा विश्वप्रसिद्ध गायिका साकिराका प्रेमी जिराटले आफुहरु छोराको जन्मले निक्कै खुशी भएको बताएका छन् । साकिराले विहिबार छोरालाई जन्म दिएको बताइको छ ।

0 comments:

Post a Comment