Breaking News
Loading...
Saturday, December 29, 2012

Info Post
एउटा विज्ञापनका लागि जेसिका जेन क्लेमेंट नांगिएकी छिन् । ‘सेलिब्रिटी बिग ब्रदर’ स्टार जेसिकाले ‘पेटा’ नामक नयाँ विज्ञापनका लागि अर्धनाङगा तस्विरहरु खिचाएकी छन् ।
उक्त विज्ञापनमा उनले आफ्ना तस्विरहरुमा खरायो छातीमा राखेको देख्न सकिन्छ । त्यसो त उनले उक्त विज्ञापनका लागि कुनै तस्वीर कपडा बिहीन पनि खिचाएक छिन् ।


0 comments:

Post a Comment