Breaking News
Loading...
Wednesday, January 23, 2013

Info Post
अभिनेत्री जेनिफर लव हेविट लोकप्रिय टेलिभिजन धारावाहिक ‘द क्लाइन्ट लिस्ट’ को नयाँ सस्करणमा निवस्त्र हुने भएकी छन् ।सन अनलाइनका खवर अनुसार, ३३ वर्षिय यि अभिनेत्री मसाज गर्ने महिलाको भूमिकामा देखिदैछन् । जो, आफ्ना ग्राहकका साथ यौन सम्वन्ध वनाउनका लागि अतिरित्त धन लिन्छन् । 

दोस्रो संस्करणको सिरियलका लागि हेविट पुर्ण रुपले तयार छिन् । तर, लाइफटाइम केबल नेटवर्कले यो अन्तरंग दृश्यलाई अस्पष्ट गर्न चाहेका छन् । यतिवेला उनी आफ्नो शरीरलाई आकर्षक वनाउनका लागि हप्तामा चार पटक जिम जाने गरेकी वताइन्छ । 



0 comments:

Post a Comment