Breaking News
Loading...
Thursday, January 24, 2013

Info Post

बलिउड नायक साहरुख खान विश्वकै शक्तिशाली व्यक्तिको सुचिमा पर्छन् । भारतमा मात्र नभई विश्वमा समेत सर्वाधिक चर्चामा रहेका साहरुखलाई चर्चित म्यागजिन फोर्ब्र्सले आफ्नो कभरपेजमा समावेश गरेको छ ।
फोर्ब्र्सको कभरपेजमा देखिने साहरुख भारतका पहिला अभिनेता हुन् । विश्वका १०० शक्तिशाली मानिसहरुको सुचिमा साहरुख पनि परेका छन् । उनको फोटो कभरपेजमा प्रकाशन भएपछि बलिउडमा यसको चर्चा सुरु भएको छ ।
विश्वका धनि मानिसहरुको नाम प्रकाशित गरेर चर्चा कमाएको फोर्ब्र्सले साहरुखको तस्बिर कभरपेजमा प्रकाशन गरेको हो ।

0 comments:

Post a Comment