प्रशारण गर्न पाउनेछ । सामाजिक संजाल देखि भारतमा समेत निक्कै चर्चामा रहेका सलमानको भाउ अहिले आकाशिएको छ । उनले अभिनय गरेका सबैजसो सिनेमाले पछिल्लो समय १०० करोडको क्लबमा आफुलाई उभ्याइरहेका छन् । सलमानको अब किक, सोहेल खानले निर्देशन गर्न लागेको नयाँ चलचित्र, बोनी कपुरको नो इन्टि्रको सिक्वेल, दबंग ३ लगायतका सिनेमाहरु निर्माण हुने क्रममा छन् ।
सलमान खानलाई भारतिय टेलिभिजन कम्पनी स्टार इन्डियाले ५०० करोड
Info Post
नायक सलमान खानलाई भारतिय टेलिभिजन कम्पनी स्टार इन्डियाले ५०० करोड रकम दिने भएको छ । सलमानले अभिनय गरेका सिनेमाहरुको टेलिभिजन प्रशारणका लागि ५ सय करोडमा संझौता गरिएको हो ।स्टार इन्डियाका कार्यकारी निर्देशक संजय गुप्ताले यो अहिलेसम्मकै सबैभन्दा ठूलो संझौता भएको बताए । अव सलमानले अभिनय गरेका सिनेमाहरु ५ बर्षसम्म स्टार च्यानलले मात्र
प्रशारण गर्न पाउनेछ । सामाजिक संजाल देखि भारतमा समेत निक्कै चर्चामा रहेका सलमानको भाउ अहिले आकाशिएको छ । उनले अभिनय गरेका सबैजसो सिनेमाले पछिल्लो समय १०० करोडको क्लबमा आफुलाई उभ्याइरहेका छन् । सलमानको अब किक, सोहेल खानले निर्देशन गर्न लागेको नयाँ चलचित्र, बोनी कपुरको नो इन्टि्रको सिक्वेल, दबंग ३ लगायतका सिनेमाहरु निर्माण हुने क्रममा छन् ।
प्रशारण गर्न पाउनेछ । सामाजिक संजाल देखि भारतमा समेत निक्कै चर्चामा रहेका सलमानको भाउ अहिले आकाशिएको छ । उनले अभिनय गरेका सबैजसो सिनेमाले पछिल्लो समय १०० करोडको क्लबमा आफुलाई उभ्याइरहेका छन् । सलमानको अब किक, सोहेल खानले निर्देशन गर्न लागेको नयाँ चलचित्र, बोनी कपुरको नो इन्टि्रको सिक्वेल, दबंग ३ लगायतका सिनेमाहरु निर्माण हुने क्रममा छन् ।
0 comments:
Post a Comment