‘पप्पु’को नियुक्तिपछि चलचित्रकर्मी उग्रः
उमा ढकाल, काठमाडौं, माघ १४ । चलचित्र क्षेत्रबारे बुझेको व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउनुपर्ने माग राखेर चलचित्रकर्मीहरुले आन्दोलन गरिरहेकै बेला सरकारले नामै नसुनिएका धर्मेन्द्र मरबैता ‘पप्पु’लाई बोर्डको अध्यक्ष बनाएको छ ।
एक महिना अघिदेखि योग्य व्यक्तिलाई बोर्ड अध्यक्ष नियुक्त गर्नुपर्ने माग राखेर आन्दोनरत चलचित्रकर्मीहरु, आफूहरुको मागको सुनुवाई नै नगरी सरकारले पप्पुलाई बोर्ड अध्यक्ष बनाएपछि झनै आक्रोशित बनेका छन् ।
आजदेखि त चलचित्रकर्मीहरु चलचित्रकर्म नै छोडेर आन्दोलनमा उत्रिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
आजदेखि त चलचित्रकर्मीहरु चलचित्रकर्म नै छोडेर आन्दोलनमा उत्रिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

0 comments:
Post a Comment