गायिका शाकिरा आमा बनेकी छिन् । बार्सिलोनाका स्पेनिस स्टार जेरार्ड पिके र शाकिराको पहिलो सन्तानका रुपमा छोरा जन्मिएको हो । शाकिराले स्पेनमा शनिबार राति ९ बजेर ३६ मिनेटमा जन्म दिएको सन्तानको नाम मिलान राखिएको छ । जन्मिएको केही घण्टामा नै मिलान स्पेनिस क्लब बार्सिलोनाको सदस्य बनिसकेका छन् ।
शाकिरा आमा बनिन्
Info Post

0 comments:
Post a Comment