Breaking News
Loading...
Wednesday, January 23, 2013

Info Post

हालैमा तेस्रो विवाह गरेकी पूर्व मोडल केटी प्राइसलाई आफ्नो पतिसँग हनिमुन मस्ती गरिरहेको देखियो । आईसल्याण्ड प्याराडाईज समुन्द्री तटमा केटीलाई आफ्नो पति काइरनसँग खुब डुबेर मस्ती गरिरहेकी देखिएको हो । आफ्नो कामुक अन्दाजमा देखिएकी केटीलाई सो बेलामा टपलेस अवस्थामा समेत भेटियो ।चुर्लुम्म मस्तीमा डुबेको यो जोडीले समुन्द्री तटमा कुनै कुराको परवाह गरेनन् र आफ्नो मादक छवी सबैकासामु पस्किए ।ग्ल्यामर मोडल केटी ३४ वर्षकी छिन् भने उनका पति काइरन २५ वर्षका मात्रै छन् ।

0 comments:

Post a Comment