३३ बषिर्य टीभी स्टार कर्टिन कार्दशियनले बच्चालाई जन्म दिएको केही महिनामा नै आफ्नो तौल घटाएकी छिन् । अमेरिकाको प्रसिद्ध टेलिभिजन रियालिटी शो प्रस्तुत गर्ने परिवारको सदस्य भएको नाताले पनि उनलाई आफ्नो तौल घटाउन दबाब परेको हो ।यसैले पनि कार्दशियनले आफ्नो तौल घटाएर बिकिनीमा आफुलाई उभ्याएकी छिन् ।
तौल घटाएर बिकिनीमा (फोटो फिचरसहित)
Info Post

0 comments:
Post a Comment