सेक्स सिम्बोलका रूपमा चर्चित किम कारदशिनले पछिल्लो एक महिनामा बिकिनीमा फोटो सेसन गर्दै बिताइन्। बिकिनीमा उनी निकै कामुक देखिएकी छिन्। किमले आफ्नो कामुक तथा आकर्षक फिगरको रहस्य सेक्स डाइट भएको बताएकी छिन्। किमका अनुसार उनलाई सामान्य व्यायामको साटो सेक्स नै मनपर्छ। किम आफ्ना नयाँ प्रेमी केन वेस्टसँग समुद्र किनारमा छुट्टी बिताइरहेकी छिन्। यसक्रममा उनले ६ केजी तौल कम गरेको दाबी गरिन्। शानदार फिगरबाट उत्साहित किमले शरीरको तौल कम भएको मौका छोपेर बिकिनीमा फोटो सेसन गरेको स्पष्ट पारेकी छिन्। किम भन्छिन्— 'नियमित सेक्समा त्यति नै क्यालोरी खर्च हुन्छ जति दैनिक गरिने एक घण्टाको व्यायाममा खर्च हुन्छ। तपाईं आफैं सोच्नुहोस्, पछिल्लो ७ दिनमै मैले ३ केजी तौल घटाइसकेँ, म र केन ओछ्यानमा कति रमाइलो गर्छौं होला ?'
नियमित सेक्स डाइटले किम कारदशिनको ७ दिनमा ३ केजी ख्वार्लप्पै
Info Post

0 comments:
Post a Comment