Breaking News
Loading...
Sunday, August 19, 2012

Info Post
भदौ ३ – आज बिहान सवा ७ बजे तिर मुस्ताङको जोमसोमबाट पोखराकालागि उड्न लागेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुनबाट जोगिएको छ । आइतबार बिहान चालक दलका ३ सहित १८ यात्रु बोकेर उड्न लागेको उक्त विमान धावनमार्गमा चिप्लिन पुगेको थियो । जहाज चिप्लिएपनि कुनै मानवीय क्षति भने नभएको विमानस्थलले जनाएको छ ।
विमानको पाङ्ग्राको तार चुँडिएर बिग्रिएको जनाइएको छ । अहिले विमानको मर्मत कार्य भईरहेको विमानस्थल स्रोतले बताएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment