Breaking News
Loading...
Thursday, August 30, 2012

Info Post
१३ भदौ,एजेन्सी ।मंगलग्रहमा रहेको नासाको क्युरियोसिटी रोवरले सफलताको नयाँ शिखर चढ्दै पहिलो पटक मानिसको आवाज मंगलग्रहबाट पृथ्वीमा पठाएको छ। यो आवाज रेडियो तरंगको मद्दतले मंगलग्रह सम्म पठाइएको थियो।उक्त आवाजलाई क्युरियोसिटिले रेकर्ड गरेर नासाको डीप स्पेस नेटवर्कमा फिर्ता पठाएको हो।

यो आवाज नासाका प्रबन्धक चार्ल्स बोल्डेनको हो । यसमा उनले क्युरियोसिटि मंगलग्रहमा पुगेको अवसरमा आफ्ना सहयोगीलाई वधाइ दिएका छन्।

0 comments:

Post a Comment