कोलावरी डी'जस्तो बहू चर्चित गाना कंपोज गर्ने म्युजिक डाइरेक्टर अनिरुद्ध रविचंद्र र दक्षिण भारतकी लोकप्रिय गायिका तथा एक्ट्रेस एंड्रिया जेरेमियाको एमएमएस लीक भएको खबरले सनसनी मच्चिएको छ ।
यस एमएमएस भिडियोमा दुवै जना एकअर्कालाई लिप टू लिप चुम्बन गर्दै र इंटीमेट हुदै गरेको देखाइएको छ ।
शुरुमा यु ट्युबमा अपलोड गरिएको यो भिडियो यु ट्युबले हटाइदिएको छ तर यो एमएमएस ईन्टरनेटमा अन्य साइटहरुमा लीक भैसकेको छ । एंड्रियाले आफ्नो प्लेबैक करियरको शुरुआत 2005 बाट गरेकी थिईन तर फिल्म पचाईकिली मुथुचारममा भने अभिनय समेत गरेर चर्चामा आएकी थिईन । उनले अनिरुद्धको कोलावरी डीको फीमेल वर्जन पनि गएकी छिन । दुवैजनाले यस एमएमएस भिडियोको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

0 comments:
Post a Comment