Breaking News
Loading...
Thursday, August 16, 2012

Info Post
३२ साउन,एजेन्सी । भारतमा एक मानिसले छोराको चाहाना ठुलो अपराध गरेका छन्। भारतको उत्तरप्रदेश बालापुर गाँउमा अविनित नामक व्यक्तिले गर्भवति भएकी श्रीमतीको पेटमा फेरी छोरी रहेको थाहा पाएपछी उनको र एक पाँच वर्षिय छोरीको हत्या गरेका हुन्।
अवनीतको पहिलै पाँच,तीन र एक वर्षिय छोरीहरु थिए। जव तमाम पुजापाठ गरेर पनि अल्ट्रासाउण्ड गर्दा पेटमा छोरी नै रहेको थाहा भयो उनले गर्भवति श्रीमती र पाँच वर्षिय छोरीलाई गोली हानेर मारेका थिए।
प्रहरीले हत्यारालाई पक्राउ गरिसकेको छ।

केही समय अघि बलिउड नायक अमिर खानले समेत भ्रुण हत्याको बारेमा कार्यक्रम बनाएका थिए, जसमा अल्ट्रासाउण्डपछि गर्भमा रहेको महिला भ्रुणको कसरी हत्या गरिन्छ भनेर देखाइएको थियो। तर यहाँ भ्रणसंगै आमाको पनि हत्या गरिएको छ।

0 comments:

Post a Comment