आफु बेचिएर पाएको दु:ख अरु नेपाली चेलीले नपाउन भन्ने भावना बोकेकी महिला वेचविखन विरुद्ध सक्रिय सामाजिक नेतृ हुन चरिमायाँ तामाङ । उहाँले भारतिय कोठिमा २२ महिना नरकिय जिवन विताउनुभयो । नेपाल फर्किएपछि आफुलाई वेच्ने दलाललाई आवश्यक सजाय दिलाउन पनी सफल हुनभयो । कसरी चरिमायालाई दलालले वेच्न सफल भए त ? रेडियो सिन्धुलीगढीको एक कार्यक्रममा यसरी वेलिविस्तार वताउनुभएको छ । वहाँकै मुखबाट सुनौ वहाँको ब्यथा कथा
महिला वेचविखन विरुद्ध सक्रिय सामाजिक नेतृ चरिमायाँ तामाङ, आफु बेचिएको कथा (भिडियो सहित)
Info Post

0 comments:
Post a Comment