नायिका बिनीता बरालसँग आफ्नो तुलना गरिएपछि नायिका रेखा थापाको पारो तातेको छ । चपली हाईट चलेपछि विनीतालाई नम्बर १ को ट्याग भिराईदिएकी रेखालाई अहिले त्यही बोली निल्नु न ओकल्नु जस्तो बनेको छ ।
विनीतासँग दाँजेर आफ्नो कुरा मिडियामा आएपछि रेखा चिडिएकी हुन् । उनले भनिन्, ‘सलमाना खान र रणविर कपुरको कुनै तुलाना हुदैन, मेरो पनि त्यस्तै हो । लामो समयसम्म सिनेमा क्षेत्रलाई होल्ड गरेर बसेको एक कलाकारलाई भर्खर आउँदै गरेको कलाकारसँग तुलाना गर्नु दुखको कुरा हो’, रेखा भन्छिन् ।
रेखा नयाँ नायिकासँग आफ्नो तुलना गर्दा लामो समयसम्म कलाकारीता गर्नुको अर्थ नभएको वताउँछिन् । उनले आफ्नो तुलना नयाँ आएका केही नायिकासग गर्दा आफुलाई लाज लागेको बताईन् ।
‘जसरी मेरो र निरुता दिदीको कम्पिएर गर्न म सक्दिन यसरी नै नयाँसँग मेरो तुलना हुँदैन’, रेखा दुख व्यक्त गर्दै भन्छिन् । नर्सरी पढ्नेसँग कलेज पढ्नेको तुलना हुदैन बिनीतासँग गरिएको तुलानाको बारेमा घुमाउरो पाराले रेखाले भनिन् । भदौ १५ गते रेखा थापाले अभिन य गरेको ‘बषर्ात’ र विनीताले अभिनय गरेको ‘फुलस्टप’ सिनेमा प्रदर्शनमा आउने क्रममा रहेका छन् । दुई सिनेमाको भिडन्तलाई रेखा र विनीताबिचको भिडन्तको रुपमा तुलना हुन थालेपछि रेखाले मुख खोलेकी हुन् ।
अनलाइनखबर

0 comments:
Post a Comment