विकास सुवेदीले निर्देशन गरेको भिडियोमा प्रशान्त तामाङ, नम्रता सापकोटा र गणेश शाहको अभिनय छ । सुवेदीको यो १८ औं म्युजिक भिडियो हो । हालसम्म थुप्रै गीत गाएका प्रशान्तले पहिलो पटक आधुनकी गीतमा आफ्नो आवाज दिएका हुन् ।
कल्पना देवीको शब्द, सुभाष भुषालको संगीत रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् । भक्कानो फुट्ने गरी प्रशान्त कसरी रोए, हेर्नुहोस् भिडियोः
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment