कम्प्युटर उत्पादक कम्पनी एप्पल बिश्वकै धनी कम्पनी बन्न सफल भएको छ । आइफोन, आइपड, र आइप्याडको लोकप्रियता र बढ्दो विक्रिले नै एप्पललाई धनी बनाएको हो ।
अमेरिकाको न्युयोर्कको डाउ जोंस सूचकांकका अनुसार एप्पलको कुल मूल्य ६ सय २० अर्व अमेरिकी डलर पुगेको छ । एप्पलले निकट भविष्यमा एप्पल टिभी सेट बजारमा ल्याउने तयारी गरेको छ । माइक्रोसफ्टले सन् १९९९ मा एप्पल कम्पनीको स्थापना गरेको हो ।

0 comments:
Post a Comment