यसअघि नौ महिना पहिले उनले छोरा पाएकी थिइन । सोमबार राति प्रसुति गृह नजिकै रहेको निजी नर्भिक अस्पतालमा उनले छोरीको जन्म दिइकी हुन । गत वर्ष पनि सञ्चिताले यहि अस्पतालमा छोरो जन्माएकी थिइन ।
दुई मात्र सन्तान ईश्वरको बरदान भन्दै तिन महिने सुई लगाउन भन्दै जन्मान्तरको ज्ञान दिएकी नायीका सञ्चिताले सुईको प्रयोग त गरिनन अव दुई सन्तानको धारणा पनि छिट्टै तोड्छिन कि यत्तीमै चित्त बुझाउछिन त्यो चाहिं नायक तथा श्रीमान निखिल उप्रेति नै जानुन । पहिलो बच्चा ठ्याकै ९ महिना हुँदा अर्को जन्मिएपछी तपाईंलाई अौला भाँची भाँची हिसाब गर्न पनि परेन अनी निखिलको स्वाभबबारे अड्कल काट्न गाह्रो पनि भएन होला नि त ।
यस्ता माहिर जोडीको एउटा भिडियो पनि हेर्नुहोस् न त तलको लिन्क्मा क्लिक गर्नुहोला
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment