Breaking News
Loading...
Saturday, August 18, 2012

Info Post
बेलायतकी सेक्सी तथा हट बिकिनी मोडल केट अपटनले आफ्नो स्तनका बारेमा एउटा रमाइलो रहस्योद्घाटन गरेकी छिन्। केटका अनुसार कुनै बेला उनलाई अन्य युवतीका उन्नत तथा आकर्षक वक्षस्थल देखेर जलन हुन्थ्यो। केटले एउटा अन्तर्वार्तामा भनेकी छिन्— 'किशोरावस्थामा मेरो वक्षस्थल करिब-करिब सपाट थियो। त्यस्तो देखेपछि मेरा साथीहरूले मलाई जिस्क्याउँथे।' केटका अनुसार टिनएजमा भोगेको त्यही अपमान उनलाई सुपरमोडल बन्ने राम्रो मार्गनिर्देशक बन्यो। एक वर्षअघिसम्म केट एउटी अपरिचित मोडल थिइन् तर निर्देशक हेरी स्टाइलको पारखी नजरमा पर्नेबित्तिकै केट सफलताको सिंढी चड्न थालिन्। केटले आफ्नो स्तनको आकार बढाइन्। अहिले उनको फिगर ३६x२५x३४ छ।
सभार:  साप्ताहिक 

0 comments:

Post a Comment