Breaking News
Loading...
Friday, August 17, 2012

Info Post

इलाम,भदौ १ ।
 पश्चिमी इलामको इभाङमा गोरुले हान्दा एक व्यक्ति गम्भीर घाइते भएका छन् । गोरुले हान्दा इभाङ–८ का ३६ वर्षीय यामलाल कट्वाल गम्भीर घाइते भएका हुन् । उनको दाहिने अण्डकोष फुटेर बाहिर निस्केको छ । बुधबार दिउँसो बारी जोत्न गोरु नार्ने क्रममा गोरुले हानेर कट्वालको अण्डकोष फुटेको स्थानीय प्रकाश बुढाथोकीले जानकारी दिए । बिहीबार झापाको आम्दा अस्पतालमा भर्ना गरेर घाइते कट्वालको उपचार भइरहेको छ ।(सौस)

0 comments:

Post a Comment