Breaking News
Loading...
Thursday, August 30, 2012

Info Post
मुम्वई :
बलिउड चलचित्र जिस्म २ वाट वलिउड चलचित्रमा डेव्यु गरेकी पोर्न स्टार सन्नी लियोनले श्रीमान डैनिल वेबरसगँमात्र यौन सम्पर्क राख्ने खुलासा गरेकी छन् ।

भारतिय सञ्चार माध्यमसामु उनले भनेकी छन् जव म पोर्न फिल्मको सुटिङमा निस्कन्छु फिल्ममा श्रीमानसगँ मात्र रहेर यौन चलचित्र वनाएकी हुन्छु ।

 श्रीमानसगँ गरेको रोमान्सलाई भिडियोमा उतार्दा कुनै अप्ठेरो अनुभुती नहुने उनले वताएकी छन् पोर्न स्टारको ट्याग भिरेकी सन्नी लियोन पंजाबी समुदायकी हुन्






Click Here To Watch Sunny Leon's Movie JISM 2

Click Here To Watch Interview With Sunny Leon

0 comments:

Post a Comment