एजेन्सी, भाद्र ११ । विश्वका कयौं देशमा लामो यात्रा गराउने गाडीका रुपमा चर्चित वोल्वो गाडी कर्पोरेशनले हालै आफ्नो नयाँ ट्रकको लागि एक विज्ञापन बनाएको छ । जसलाई हेरेर जोकसैको मुटु काप्न सक्छ ।
कम्पनीले ती ट्रकका विज्ञापनको लागि एक खतरनाक स्टन्टको सहारा लिएको छ । उक्त विज्ञापनका लागि फैथ डिकनी नामक युवतीले २ गुडिरहेको ट्रकको माथी बाँधिएको डोरीमा हिडेकी छिन् । डिकनी ट्रक गुडिरहेको समयमा उक्त डोरीमा हिड्छिन् र एक ट्रकबाट अर्को ट्रकमा पुग्छिन् । उक्त समयमा ट्रक भने ८० माईल प्रतिघण्टामा दौडिरहेको जनाइएको छ ।
कम्पनीले यस विज्ञापनको भिडियोलाई १५ अगस्टका दिन युट्युवमा अपलोड गरेको थियो । हालसम्म ४३ लाख मानिसले यस भिडियोलाई हेरिसकेका छन् । यस स्टन्टलाई हलिउडका प्रसिद्ध स्टन्ट निर्देशक पिटर पेडरेरोले निर्देशन गरेका हुन् ।
उक्त ट्रकको यस डरलाग्दो भिडियो क्रोएसियाको एक बन्द राजमार्गमा सुटिङ गरेको जनाइएको छ । सुटिङका दौरान हुन सक्ने खतरालाई मध्यनजर गर्दै डाक्टरहरुको टोली समेत सुटिङस्थलमा उपस्थित गराइएको भिडियो देख्न सकिन्छ ।
कम्पनीले ती ट्रकका विज्ञापनको लागि एक खतरनाक स्टन्टको सहारा लिएको छ । उक्त विज्ञापनका लागि फैथ डिकनी नामक युवतीले २ गुडिरहेको ट्रकको माथी बाँधिएको डोरीमा हिडेकी छिन् । डिकनी ट्रक गुडिरहेको समयमा उक्त डोरीमा हिड्छिन् र एक ट्रकबाट अर्को ट्रकमा पुग्छिन् । उक्त समयमा ट्रक भने ८० माईल प्रतिघण्टामा दौडिरहेको जनाइएको छ ।
कम्पनीले यस विज्ञापनको भिडियोलाई १५ अगस्टका दिन युट्युवमा अपलोड गरेको थियो । हालसम्म ४३ लाख मानिसले यस भिडियोलाई हेरिसकेका छन् । यस स्टन्टलाई हलिउडका प्रसिद्ध स्टन्ट निर्देशक पिटर पेडरेरोले निर्देशन गरेका हुन् ।उक्त ट्रकको यस डरलाग्दो भिडियो क्रोएसियाको एक बन्द राजमार्गमा सुटिङ गरेको जनाइएको छ । सुटिङका दौरान हुन सक्ने खतरालाई मध्यनजर गर्दै डाक्टरहरुको टोली समेत सुटिङस्थलमा उपस्थित गराइएको भिडियो देख्न सकिन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video

0 comments:
Post a Comment