Breaking News
Loading...
Thursday, August 30, 2012

Info Post
बिश्वबिद्यालयको बिदेशी बिद्यार्थी पढाउने लाइसेन्स रद्द भएपछि त्यहाँ अध्ययनरत बिद्यार्थीहरु बिचल्लीमा परेका छन् ।
बेलायतका अध्यागमन मन्त्री डामेन ग्रिनले सो बिश्वबिद्यालयले लाइसेन्स दुरुपयोग गरेका कारण बिदेशी बिद्यार्थी स्पोन्सर गर्न पाउने लाइसेन्स खारेज गरिएको बताउनुभयो । खारेजीसँग त्यहाँ अध्ययनरत बिद्यार्थीलाई अर्को कलेज खोज्न ६० दिनको समय दिइएको छ । विदेशी विधाथीलाई सधाउन टाक्स फोर्स गठन गरिएको र त्यसले राम्रा विधार्थीलाई सधाउने समाचारमा जनाइएको छ ।

लण्डन मेट्रो बिश्वबिद्यालयले अब बेलायती र युरोपेली बिद्यार्थीलाई मात्र भर्ना लिन र पढाउने पाउने छ ।
लाइसेन्स खारेजीसँगै त्यहाँ कार्यरत बिदेशी बिद्यार्थी डिर्पोटेसनमा परिने चिन्तामा परेका छन् । अन्डरग्राजुएट अध्ययनरत उनीहरु घर फिर्तिमा पर्ने सम्भावना बढि रहेको जनाएको छ ।

लण्डन मेट्रो बिश्वबिद्यालयमा करिव ३०-३५ जना नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment