एक जनाले भन्ने गर्थे बाच्नु चै पर्छ हरेक दिन अनेक अनौथा कुरा सुन्न अनी देख्न पाईन्छ सञ्चै नै हो रहेछ जस्तो लाग्छ । हाम्रो नेपालमा पनि यस्ता अनौथा घटना भैरहने गर्छ । त्यस्तै एक घटना एउटा बिरामीलाई कुनै पंक्षीले रेखदेख गरिरहेको छ भन्ने सुन्दा विश्वास नलाग्न सक्छ । तर भोजपुरमा यस्तै भइरहेको छ । अचम्मको यस्तो दृश्य हेर्न दैनिक सयौंको संख्यामा मानिसहरु पुग्ने गरेका छन् । अस्पातलले माया मारेको धन माया गुरुङलाई एउटा कन्ठे ढुकुरले ४२ दिन देखी साथ दिएपछी धन माया गुरुङ लाई सहयोग गर्नेहरुको घुइचो लागेको छ ।
भोजपुर सुगन्दपुरकी धनमाया गुरुङ हेमाटोगा नामक रोग लागेपछी अस्पातलले फर्काइदिएपछी आफु घरमै बस्दै आएकी हुन ।
भोजपुर सुगन्दपुरकी धनमाया गुरुङ हेमाटोगा नामक रोग लागेपछी अस्पातलले फर्काइदिएपछी आफु घरमै बस्दै आएकी हुन ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment