विभिन्न १५१ प्रजाति पक्षीको आवाज दुरुस्त नक्कल गर्दै आएका चरीदादा गौतम सापकोटाजलवायु जोगाउने अभियानमा लागेका छन्।गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा १५१ प्रजाति चराको आवाज दुरुस्त नक्कल गर्ने क्षमता आफूमा भएको दाबीसहित गिनिज बुकमा नाम लेखाइसकेका छन् ।
मकवानपुरवासी युवक सापकोटाले आफू पक्षी, जीवजन्तु, वातावरण र जङ्गलको संरक्षणको सन्देश लिएर देशका विभिन्न भागमा क्रियाशील रहँदै आएको दाबी गर्दै मानव सभ्यताका लागि अपरिहार्य वातावरण संरक्षणबाट मात्र मानिसको कल्याण सम्भव हुनेमा आफू विश्वस्त रहेको बताउछन् ।
नेपालका ६७ जिल्लाका ४२ सय विद्यालय र क्याम्पसमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेका सापकोटाले स्याङ्जाका विभिन्न विद्यालयहरुमा पुगी चराहरुको आवाजको वारेमा विद्यार्थीलाई जानकारी गराएका छन् ।
१ सय ५१ चराको आवाजको नक्कल गरेर विश्व रेकर्ड राखेका गौतम सापकोटा आगामी २०७० साल बैसाख १ गते पुन विश्वकै सवैभन्दा वढी प्रमाणपत्र पाएका व्यक्तिको रुपमा विश्व रेकर्ड राख्ने प्रयासमा रहेका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:
Post a Comment