४४ म्युजिक भिडियो र केही फिल्महरुमा समेत अभिनय गरिसकेकी नम्रता श्रेष्ठले पहिलो पटक कम्मर मर्काएर नाचेकि छन ।

कुनै बेला चर्चाको शिखरमा रहेकी नायिका नम्रता श्रेष्ठले राजधानीमा केही दिन अघि मात्रै एक गीतमा खुबै ज्यान मर्काई मर्काई नाचेकी छन् । विनोद बाजुरालीको शब्द तथा संगीतमा अञ्जु पन्तले गाएको गीत म त नाचेँमा नम्रता त्यसरी नाचेकी हुन्।

0 comments:
Post a Comment