Breaking News
Loading...
Saturday, August 25, 2012

Info Post
अब के भन्ने नेपाली समाज युवा युवति तथा बिद्यार्थीमा यस्तो किस सिस त साधारण नै भएछ नि । अब त खुला बगरमा ग्रुपमै किस हुन थाले पछी हरेक नेपालीले एक चोटि सोच्ने बेला आएको छ । यो कस्को कम्जोरी हुन सक्ला त ।
यो भिडियोमा देखिएका मध्ये केही तपाइले चिनेका अनुहार हुनुपर्छ । जो कलेज पढ्ने उमेरका छन र सायद पढ्छन पनि होला । तर भिडियो हेर्नुस त । निर्लज्ज खोला किनारमा सामुहिक किस गरिरहेका छन । कुनै अस्लित चलचित्रमा सामुहिक सेक्स गरे जस्तै गरि खुल्लम खुल्ला । के थाहा यिनका हविगत र ब्यवहार त्यसो नहोला भन्न ।

बढी नै शंका भयो भन्ने तपाइलाई लाग्ला वा आरोप लगाउनु होला । तर के यो स्वतन्त्रता र तपाईका परिवारका सदस्यहरुमा भए सहज मान्नु होला । छुट्याउनुस, खुट्याउनुस र आफैं प्रतिक्रिया दिनुस । तर यो समाचार अरुलाई पनि पढ्न दिएर आफ्ना कलेज पढ्ने भाइबहिनि वा आफन्तको बारेमा जागरुक बनाउन भने नबिर्सिदिनुहोला । किनभने सुधार र सुझाव दिने अभिभारा तपाई हाम्रै कांधमा छ ।

भिडियो हेर्नुस् । प्रतिक्रिया दिने नदिने तपाईको हातमा ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment