
दक्षिण कोरियामा गत महिना एक अनौठो घटना घटेको छ । ६३ बर्सिय जेओङ प्योङ बोङले घरमा पालेको कुकुरले बिरालो जन्माएको छ । आफ्नो कुकुरले जन्माएको छौरा मध्धे एउटाले म्याउ गर्दै घुरेपछी आस्चर्यचकित साथै हर्सित भएर साथीभाइ, छरछिमेक अनी परिवारलाई सुनाएको बताएका छन। बिशेषज्ञहरुले भने यस्तो असम्भब भएको बताएका छन भने उक्त घटनालाई विश्वाश पनि नगरेको उल्लेख गरिएको छ । बिरालोको रुप भएको कुकुर हुन सक्ने तर कुनै जादुमय जन्म भने नभएको बताएका छन । तर दक्षिण कोरियालीहरुले भने उक्त कुकुरले बिरालोलाई जन्माएकै जिकिर गर्छन् ।
यस् सम्बन्धी एक न्युज पेपरमा लेखेको लेख यहाँ पढ्नुहोस्
0 comments:
Post a Comment