Breaking News
Loading...
Friday, August 3, 2012

Info Post

गत बुधवार अष्ट्रेलियाको कुइन्स्ल्यान्डमा कार दुर्घटनामा पारी २ दाजुभाइले ज्यान गुमाएका छन ।
मोरङको सनिस्चरे क्याम्पबाट पुनर्स्थापित भै अष्ट्रेलियाको कुइन्सल्यन्डमा बसोबास गर्दै आएका गिरी परिवारका पूर्ण गिरी र उनका भाई सशी गिरिको मृत्‍यु भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी नै भए पनि, ४-५ किलोमिटरको दुरिमा
रहेको अस्पातलबाट घर फर्कने क्रममा दुर्घटना भएको जानकारी आएको छ । क्याम्पको बसोबासमा पूर्ण गिरी लामो समय सम्म सह शिक्षकको रुपमा रहनु भएको थियो भने सशी गिरी स्वयम सेवक हुनुहुन्थ्यो। बाँकी जानकारिका लागि हामीलाई हेर्दै गर्नुहोला ।
Photo: Townsville Bulletin

0 comments:

Post a Comment