Breaking News
Loading...
Thursday, August 16, 2012

Info Post
 छिन्ताङ हत्याकाण्डको इतिहास बोकेको मर्मस्पर्शी वृत्तचित्र ‘छिन्ताङ आँसुमा विश्वास गर्दैन’ पहिलो पटक हङकङमा प्रदर्शन गरिने भएको छ। सञ्चारकर्मी जसकुमार राईको प्रस्तुति रहेको वृत्तचित्र ‘छिन्ताङ आँसुमा विश्वास गर्दैन’ जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा अगष्ट १९ तारिख आइतवार प्रदर्शन गरिने भएको छ।
‘छिन्ताङ आँसुमा विश्वास गर्दैन’वृत्तचित्रको भिडियो प्रोमोः

0 comments:

Post a Comment