बोल्ड हुँदै गएको बलिउडमा आफूलाई ग्ल्यामरस अभिनेत्रीहरूको सूचीमा उभ्याउने मुडमा देखिएकी छिन् मोडल अभिनेत्री इशा गुप्ता। भनिन्छ, निर्देशक विक्रम भट्टको निर्देशनमा निर्माणाधीन चलचित्र 'राज थ्री'का लागि यी अभिनेत्रीले छायांकनस्थलमा रहेका ३ सय जनाको भीडमा आफ्नो कपडा फुकालेर चिच्याउँदै भाग्नुपर्ने दृश्य दिनुपर्ने थियो। चलचित्र 'जन्नत टु' की यी बोल्ड अभिनेत्रीले सेटमा रहेका ३ सय जनाबीच कपडा खोल्न कुनै आनाकानी नगरी उक्त दृश्य दिएको बताइन्छ।
यस्तै नाङ्गिने अर्की नायिकाको लेख पनि पढ्नुहोस्
Read Another Nude Actress's Story Here

0 comments:
Post a Comment