Breaking News
Loading...
Saturday, September 1, 2012

Info Post
अमेरिकाको आइडाहो राज्यको ट्वीन फल्स शहर नजिकैको इ१८० हाइवेमा भएको सवारी दुर्घटनामामा परि एकै परिवारका २ जना भुटानीको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहीबार अपरान्ह साढे तीन बजेतिर भएको दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् ।
दुईवटा कार एकआपसमा जुध्दा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गत बर्ष गोलधाप शिविरबाट पुनर्वास भएका विकास दर्जी र परिचय नखुलेका अर्का एकजना भुटानी रहेको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै पूर्वेली टाइम्स सहकर्मी लोक महराले जनाएका छन् ।
दुर्घटना अत्याधिक गतिका कारण भएको बताएको छ ।

Click Here To Watch Video

0 comments:

Post a Comment