२१ भदौ, एजेन्सी ।
प्राय महिलाहरु आफ्नो अस्मिता लुटिएपछि कि त चुप बस्छन अरुले थाहा पाउला भनेर, या त आफैं प्राण त्याग्छन वा बल्लतल्ल न्यायको ढोका ढकढक्याउंछन । केही मात्र यस्ता घटना छ जसमा महिलाहरुले बलात्कारको बिरुद्ध उत्रन्छन ।
तर टर्कीमा यस्तै बिरलै हुने शाहसीकता एक महिलाले देखाएकी छिन । टर्कीमा एक महिलाले आफूलाई सामूहिक बलात्कार गरेको अभियोगमा एक पुरुषको टाउकोमा १० गोली हानेर हत्या गरेकी छन् । टाउकोमा गोली हानेर हत्या गरेपनि उनको रीस नमरेपछि ती महिलाले गोली लागेर ढलेका बलात्कारीको टाउको शरीरबाट अलग गरी सडकको चौबाटोमा राखि दिएकी संचारमाध्यहरुले उल्लेख गरेका छन ।
प्रहरीले जनाएको अनुसार २ बच्चाकी आमा रहेकी ती महिलालाई जब प्रहरीले सुराक पाएर पक्राउ गर्यो तब ती महिलाले हत्या गरेको स्वीकार्दै वेवारिसे अवस्थामा भेटिएका पुरुषको टाउको आफूलाई बलात्कार गर्नेहरु मध्येकै एकको भएको जवाफ दिएकी थिएन ।
पिडित महिलाले प्रहरीलाई दिएको बयान अनुसार बलात्कारी युवाले ती महिलाको नांगो फोटो खिचेका थिए र आफूसँग शारीरिक सम्बन्ध राख्न नमाने उक्त फोटो परिवारका सदस्यहरुलाई देखाई दिने धम्की दिदै आएका थिए । युवकले दिएका धम्कीका कारण पुन जबरजस्ती गर्न आएपछि रिसमा गोली हानेर हत्या गरेको महिलाको भनाइ छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:
Post a Comment