Breaking News
Loading...
Thursday, September 20, 2012

Info Post

५ असोज, काठमाडौं ।
आफु गर्भवती भएको थाहा नहुने महिलो को होला ? के पत्यार लाग्छ तपाईलाई महिलाले आफु गर्भवती भएको पत्तो नै पाउंदैनन भन्दा ।
यस्तै भएको छ एक बेलायती महिला सैनिकको हकमा । अफगानिस्तानमा कार्यरत एक बेलायती महिला सैनिक जो रोयल आर्टिलरीमा तोप चलाउंथिन उनि हेलमण्ड प्रान्तमा गर्भवती भएकि छिन । तर बेलायती रक्षा मन्त्रालयले भने ति महिलाको नाम गोप्य राखेको छ ।
तोप पड्काउने काम गर्दै आएकी ति सैनिक महिलाको बिहे भए नभएबारे समेत केही खुलाइएको छैन । महिलाले पेट दुखेको भनेपछि अस्पताल लैजाँदा उनले बच्चा जन्माएको बताइएको छ ।
गत मार्चमा अफगानिस्तानमा तैनाथ भएकी ति महिला सैनिक एक्लो गर्भवती भने होइनन । सन २००३ देखि अफगानीस्तानमा तैनाथ २ सय वढी महिला सैनिक कार्यक्षेत्रमा गर्भवती भएर देश फर्किसकेका छन ।
- TopNepal News

0 comments:

Post a Comment