विष्णु भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘माई ब्रदर’ असोजको १९ गतेबाट रिलीजमा आउदैछ ।
पारिवारिक कथावस्तुमा आधारीत सिनेमामा जिवन लुईटेल, सुमिना घिमीरेका साथमा नव नायक लक्की दिपकले अभिनय गरेका छन् । चलचित्रमा समावेश ‘हाम्रो खुशि’ बोलको गीत अनलाईनखबर मार्फत पि्रमीयर गरीएको छ ।
प्रविशा अधिकारी र उत्तमजंग लिम्बुले आवाज भरेको गीतमा ताराप्रकाश लिम्बुको संगीत समावेश छ । विष्णु भट्टराईको शब्दमा तयार भएको यो गीतको छायांकन चपली हाईट, वुढानिलकण्डमा गरीएको हो । दिजेन्द्र भट्टको छायांकनमा तयार भएको गीतले सिनेमाको सारंश बोल्ने निर्देशकको भनाई छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:
Post a Comment