विश्वका सबैभन्दा होँचा बडी विल्डर आदित्य देव रोमियोको मृत्यु भएको छ । २४ वर्षीय रोमियोको बिहिबार निधन भएको हो ।
भारतको जालन्धर स्थित एक अस्पतालमा बेहोस अवस्थामा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो ।
२४ वर्षीय रोमियो मस्तिष्क सम्बन्धी रोगबाट पीडित थिए ।
रोमियोका बुवा अनिल देश शर्मा र आमा राकेश बालाले आफ्नो छोरा एक्कासी बेहोस बनेर अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको बताए । उनको पंजाबमा हिन्दु संस्कार अनुरुप दाहसंस्कार गरिएको छ ।
रोमियोको उचाइँ जम्मा २ फिट नौ इन्च अर्थात् ३३ इन्च थियो भने उनको तौल केवल १० किलो थियो ।
उनी बाउन्न बिर भएपनि विरतापर्ूण्ा काम गर्न उचाइले रोकेन र विश्वका सबैभन्दा होँचा बडी विल्डर बने ।
१० केजीको सरीर भएपनि उनले डेढ केजीको भार एउटा पाखुरामा राखेर उठाइ व्यायाम गर्ने गर्थे ।
जसका कारण उनको छोटो सरीर निकै सुगठित बनेको थियो ।
उनले सन् २००८ मा विश्वको सबैभन्दा होँचो बडी विल्डरको उपाधि पाएका हुन् ।

पहलमानको भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:
Post a Comment